काेराेना प्रभावित मुलुकमा कामदारलाई पठाउन स्थगित

काठमाडाैं। सरकारले वैदेशिक रोजगारीमा जाने कामदारको श्रम स्वीकृति तत्कालका लागि स्थगन गरेको छ। चीनबाट फैलिएको कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण विश्वव्यापी बनेसँगै सरकारले सो निर्णय गरेको जनाइएको छ। कोभिड–१९ को सन्त्रास कम नभए सम्म श्रम स्वीकृति प्रदानको कार्य हाललाई स्थगन गरिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले जानकारी दिए। अत्यावश्यकबाहेक अन्य कामका लागि … Continue reading काेराेना प्रभावित मुलुकमा कामदारलाई पठाउन स्थगित